जलजलामा निशुल्क दन्त शिविरबाट तिनसय लाभान्वित

विकल्प न्यूज/जलजला भदौ ९ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ५ फलामेडाँडाँमा शुक्रवार आयोजना गरिएको निशूल्क दन्त शिविरबाट तिनसय जना सेवा लिएका छन् । फलामेडाँडाँमा रहेको प्राकृतिक सम्पदा संरक्षण संस्थाको आयोजना,निक्की थापाको नेतृत्व र हेल्डीङ हेण्डस नेपालको सहयोगमा एकदिने शिविरको आयोजना गरिएको हो । शिविरमा जलजला गाउँपालिकाका लेकफाँट, बाँसखर्क, माझफाँट, शालीजा, धाइरिङ र अन्नपूर्ण गाउँपालिकाको … Continue reading जलजलामा निशुल्क दन्त शिविरबाट तिनसय लाभान्वित